बलिउडको चर्चित जोडी काजोल र अजय ९ वर्षपछि एकसाथ फिल्ममा

एजेन्सी, असोज ३
बलीउडको चर्चित रिल र रियल लाइफ जोडी काजोल र अजय देवगनले ‘इश्क’, ‘प्यार तो होना ही था’, ‘राजू चाचा’, ‘टूनपुर का सूपरहीरो’ र ‘दिल क्या करे’ जस्ता कमेडी फिल्महरुमा एकसाथ काम गरिसकेका छन् । यिनीहरुको जोडीलाई दर्शकहरुले पनि पर्दामा निकै रुचाएका छन् ।

अब यो जोडीले ९ वर्षको लामो अन्तरालपछि एकसाथ फिल्ममा काम गर्ने भएका छन् । अजयले एक अन्तर्वार्ताको क्रममा आफ्नो नयाँ प्रोजेक्टको घोषणा गर्दै ९ वर्षको लामो समयपछि म र काजोल फेरि एकसाथ फिल्ममा काम गर्दैछौ भनेर जानकारी दिएका छन् ।

अजय र काजोलले अभिनय गर्न लागेको यो फिल्म एकदम कमेडी फिल्म हुनेछ र उनीहरु यस फिल्ममा एकअर्कासँग रोमान्स गर्दै देखिनेछन् । यो एक फ्यामेली फिल्म हुनेछ ।

The post बलिउडको चर्चित जोडी काजोल र अजय ९ वर्षपछि एकसाथ फिल्ममा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.