यो कस्तो अनौठो क्याफे, जहाँ ठूला, वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने

डिस्काउन्ट अफर पनि कस्ता कस्ता ? चीनमा एउटा यस्तो क्याफे छ जहाँ ठूला वक्षस्थल हुने महिलालाई छुट प्रदान गरिन्छ ।

ट्रेन्डी सि्रम्प्स नामक उक्त क्याफेले वक्षस्थलको आकारको आधारमा छुट दिने अफर सार्वजनिक गरेपछि त्यसले चर्चा र विवाद निम्ताएको छ ।

टि्वटरमा सार्वजनिक भएको भएको विज्ञापनमा वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने उल्लेख छ ।

विज्ञापनमा ब्रा को कप साइज र मूल्यको सूचि उल्लेख गरिएको छ । साथै विज्ञापनमा एउटा स्लोगन पनि लेखिएकेा छः सहरभरि ठूला वक्षस्थलको खोजी छ ।

गत अगष्ट १ मा पहिलोपटक यो पोष्टर देखा परेको हो र पछि विवादका कारण त्यसलाई हटाइयो । तर क्याफेमा म्यानेजर लान सेंगाङ आफ्नो बिक्रि रणनीतिको बचाउ गर्छन् ।

जब यो अफरको घोषणा भयो तब हाम्रा ग्राहकको संख्यामा २० प्रतिशतले बढोत्तरी भयो । हामीले भेटेका केही केटीहरु निकै गौरवान्वित थिए र उनीहरुका लागि लुकाउनुपर्ने चिज केही थिएनः उनी भन्छन् ।lightnepal

The post यो कस्तो अनौठो क्याफे, जहाँ ठूला, वक्षस्थलको आकार जति ठूलो भयो महिलाले उति नै कम मूल्यमा क्याफेमा खान पाउने appeared first on Taja nepali news.

http://ift.tt/2wOmUAm
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.