एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन। हेर्नुहोस भिडियो
The post को हुन सागर आलेलाई एकलाख उपहार दिने युवती ? बाहिरिएका सागरलाई किन दिईन पैसा ? हेर्नुहोस भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.