सागर आले मगरलाई लाई सहयोगको ओहिरो,यसरी जम्मा गरिदै छ ५० लाख जम्मा(भिडियो सहित)

सागर आले मगरलाई लाई सहयोगको ओहिरो लागि रहेको छ.यो संगै सांगीतिक यात्राका लागि सागर आले मगर ८ ओटा देशको भ्रमण गर्दै छन्.यसले प्रतिभा भएपछी कुनै आइडल नजितेपनि फरक पर्दैन भन्ने देखाएको छ .एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन।

अरु प्रतिस्पर्धीहरुले कार, नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।

आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् । यसरी जम्मा गरिदै छ ५० लाख जम्मा भिडियोमा हेर्नुहोस.

The post सागर आले मगरलाई लाई सहयोगको ओहिरो,यसरी जम्मा गरिदै छ ५० लाख जम्मा(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.