विद्या बालन भन्दा राम्री छिन् उनकी बहिनी ! साउथमा मच्चाउँदै छिन् धमका

काठमाडौं, २५ भदौ । हिन्दी फिल्ममा केही यस्ता पनि स्टार छन् जसका भाई बहिनी ग्लामर संसार भन्दा टाढा छन् । केही यस्ता पनि स्टार छन् जसका भाई बहिनी दोस्रो इन्डस्ट्रीमा नाम कमाइरहेका छन् ।

विद्या बालन सुन्दरताका बलिउडमा खुबै चर्चामा छिन् । तर, उनकी बहिनीका बारेकमा कमैलाई मात्र थाह छ । उनकी बहिनी प्रियामणी बालन साउथमा चम्किएकी छन् । उनको हटनेसका कारण उनी साउथ फिल्ममा चर्चित छन् । सुन्दरता र हटनेसको मामलामा बिद्या भन्दा उनकी बहिनी अघि छन् । बलिउड फिल्म ‘रावण’मा पनि प्रियामणी देखिएकी थिइन् ।

The post विद्या बालन भन्दा राम्री छिन् उनकी बहिनी ! साउथमा मच्चाउँदै छिन् धमका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.