नेपाल आइडलका बुद्ध लामा बाहिरनु पर्ने भन्नेलाइ नराम्रो झापड

नेपाल आइडलबाट सुरज थापा यो हप्ता बाहिरिएका छन्। सुरज थापाको रिजल्ट भन्ना साथ धेरै जना स्तब्ध भएका थिए। पछिल्लो चोटि ‘आमैले सोध्लिन’ भन्ने बोलको गीत गाएर उपाधि पनि पाएका सुरज यो हप्ताको नेपाल आइडलमा बाहिरिनु परेको छ। रिजल्टको नेपाल आइडल त्यस माथि सुरज थापाको आउटले देश तथा विदेशमा बस्ने सारा नेपालीहरुलाइ स्तब्द बनाउदै रुवाएको छ। नेपाल आइडलका जज, प्रतियोगीहरु र प्रतक्ष हेर्ने दर्शकहरुको भने मन थामिएन र भक्कनिदै रुन थाले सबै जना।
सुरज थापा आउट भए संगै सामाजिक संजालमा सुजाता र बुद्ध लामा बाहिरिनु पर्ने भन्नेको ओहिरो लागेको छ। सुरज अझै माथी सम्म आउनु पर्ने भनेर उनको फ्यानहरु निकै चिन्तित र आक्रसित पनि भएका छन्। तर सुरज आउट हुनुमा बुद्ध को दोष के? भन्ने सन्दर्भमा सामाजिक संजालमा कुमार पाख्रिनले यसो भनेका छन्।

चित्त नबुझेको कुरा के हाे भने हिजोको दिन निकै राम्रो गउनु हुने सुरज दाई नेपाल अाईडलकाे मन्चबाट बहिरिनु भयाे, दुख त लग्छ नै सबैलाई काेहिपनि म हार्छु, मन्चबाट बहिरिन्छु भनेर अउदैनन्। तर के गर्नु एक न एक त बहिरिनुनै छ। याे त ठिक छ तर उहाँको कतिपय फ्यानहरुले बुद्ध लामा आउट हुनुपर्ने भनेर निकै नराम्रो कमेन्ट् पाेष्ट हरु गरेको देखे अाखिर सुरज आउट हुनुमा बुद्ध लामाकाे के दाेष देखेउ र हँ? अनि अर्कोतिर निशान बटम ३ मा पर्दा पनि बुद्ध लाई नै नराम्रो भनेको छ। अझ निशनकाे धेरै फ्यानहरुले त बिचारा बाढीपीडितलाई पनि दाेष देखाउन भ्याए। भाेट गर्न कन्जुस, लाेभ गर्ने अनि कसरी नपरोस् त बटम ३ मा। तेसैले अबको दिनहरुमा टन्न भाेट गर्नु तर अरुले जितेको देखेर अाफुहरु नजल्नु। अरुलाई नराम्रो नभनाै प्लिज्, अन्तमा जतिपनि बुध्द लामाको फ्यानहरु हुनुहुन्छ उहाँहरू सबैलाई मेरो अनुरोध के छ भने अब सुरजलाई जाने भाेट सायद निशन कि त प्रातपलाई जान सक्ने भएकाले अब बुद्ध लामालाई जिताउन अझै धेरै भन्दा धेरै भाेटकाे जरुरत छ। प्लिज कतिपनि लाेभ नगरिकन मन खाेलेर भाेट गरि जिताउन म बिनम्रा अनुरोध गर्दछु।

यो स्ट्यट्स देखेर लाग्छ उहा बुद्ध लामाको ठुलो फ्यान हुनुहुन्छ र अन्त्यमा बुद्धलाई नै जिताउ भनेर भन्दै हुनुहुन्छ। यसलाई जिताउछु उसलाई जिताउछु भनेर एक्लै केहि हुदैन। त्यसैले हाम्रालाइ हैन राम्रालाइ सपोर्ट गरौ। यस प्रतियोगितालाइ निस्पक्ष रुपले राम्रा होनहारलाइ जिताउ। नेपाल आइडलमा उपाधी जित्न र अहिले सम्म यो स्थान सम्म रहनुहुने सबैलाइ बधाई दिदै भविश्यमा अझ राम्रो गर्दै धेरै भन्दा धेरै दर्शकको माया पाउनुहोला।

The post नेपाल आइडलका बुद्ध लामा बाहिरनु पर्ने भन्नेलाइ नराम्रो झापड appeared first on Taja nepali news.

http://ift.tt/2v3HCuz
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.