यी अभिनेत्रीलाई हेर्न फ्यानको ठूलो भीड, उनी नै छक्क परिन्

काठमाडौं, २ भदौ — बलिउड अभिनेत्री सन्नी लियोनको फ्यान फलोइङ गजबको रहेछ भन्ने हालै प्रमाणित भएको छ ।

बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।

भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।

सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।

उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।

सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद !’

एजेन्सी

The post यी अभिनेत्रीलाई हेर्न फ्यानको ठूलो भीड, उनी नै छक्क परिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.