छिमेकी को श्रीमती धेरै राम्री हुदा मन थाम्न नसकेपछी राती सुतिरहेको बेला लुसुक्क…..

पर्सा / पर्साको शंकरसरैया–५ मा घरमा सुतिरहेकी एक महिलाको कोठामा पसेर जर्वजस्ती करणी गर्न खोजेको आरोपमा सोहि ठाउँका ४२ वर्षीय दयाराम महतो थारु पक्राउ परेका छन् । साउन २० गते राति ८ बजे तिर कोठामा पसेर जवरजस्ती गर्न खोजेपछि पिडित महिलाले होहल्ला गरेपछि वरपरका स्थानीयले थारुलाई समातेर प्रहरीमा बुझाएका थिए ।

पक्राउ परेका थारुमाथि पनि जवरजस्ती करणी उद्योग मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै पर्साकै सुवर्णपुर गाउँपालिकाको ठोरीमा जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुवर्णपुर गाउँपालिका–१ ठोरीका रत्न बहादुर क्षेत्रीका छोरा दल बहादुर क्षेत्री रहेका छन् ।

गत साउन २० गते सुवर्णपुर गाउँपालिका–१ ठोरीकी एक ३५ वर्षीय महिलालाई बस्तुभाउ लिएर गोठालो गएका बेला जंगलमा लगेर दलबहादुरसहितका ३ जनाले सामुहिक करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अन्य २ जना भने फरार भएकाले खोजिकार्य भईरहेको प्रहरीको भनाई छ । पक्राउ परेका दलबहादुरमाथि जवरजस्ती करणी उद्योग मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । purbelinews

The post छिमेकी को श्रीमती धेरै राम्री हुदा मन थाम्न नसकेपछी राती सुतिरहेको बेला लुसुक्क….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.