एक करोडको लगानीमा फिल्म बनाउदै पत्रकार ऋषि धमलाकी पत्नी एलिजा, यि ह्याण्डसम हुन् चलचित्रका नायक..

काठमाडौं । बहुचर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले पनि अब चलचित्र निर्माण गर्ने भएकी छिन् ।

केही वर्षदेखि क्यानाडा बस्दै आएकी आएकी दुई सन्तानकी आमा एलिजाले आफ्नै लिडरोलमा चलचित्र निर्माण गर्न लागेको फिल्ममा नायक दीपक घिमिरेको मुख्य भूमिका रहने बताइएको छ ।

एक करोडको लगानीमा बन्ने फिल्मको निर्देशक, संगीतकार, लगायत अन्य कलाकारका विषयमा निर्माण यूनिटले अझै निर्णय गरिसकेको छैन ।

आउँदो दशै–तिहारकोबीचबाट फ्लोरमा जाने फिल्मले समसामयिक कथा भन्दा केही भिन्न कथालाई उठान गर्ने तयारी गरिरहेको बुझिएको छ ।

The post एक करोडको लगानीमा फिल्म बनाउदै पत्रकार ऋषि धमलाकी पत्नी एलिजा, यि ह्याण्डसम हुन् चलचित्रका नायक.. appeared first on Taja nepali news.

http://ift.tt/2uVopiI
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.