विश्कै धनी बादशाह : जोसँग छ १,७८८ वटा कोठाभएको सुनको महल

ब्रुनाईका सुल्तान(मुसलमानका बादशाह) हसनल बोलकिया की विश्वका धनी बादशामध्ये एक हुन् । उनीसँग १३६३ अरब पैसा छ भनिन्छ । हसलन विश्वकै धनी बादशाह र व्यवासायी त हुन् नै, त्यसभन्दा पनि सम्पती देखाउने उनको जुन तरिका छ, सायद कोहीसँग नहोला ।sultan

सुल्तान हसनल सुन जडित महलमा बस्छन् । भनिन्छ, उनीसँग ७ हजार गाडीको सोरुम छ भने आफ्नो नीजि सुनको हजाइजहाज छ ।sultan2

फोर्ब्स पत्रिकाअनुसार सन् २००८ मा हसनलको सम्पति १३६३ अरुब (रुपैयाँ) थियो । त्यस्तै, सन् १९८० सम्म सुल्तान हसनल विश्वको सबैभन्दा धनी व्यक्तिमा पर्थे, तर १९९० पछि भने यसको उपाधि अमेरिकाका बिल गेट्ले लिए ।

सुल्तानको शानदार दरबार, महंगा कार र नीजि जेट विश्वमै चर्चित छ । सन् १९८४मा २,३८७ करोड लगानीमा बनेको सुल्तानको इस्ताना नुरुल इमान दरबार २० लाख स्क्वायरमा फैलिएको छ ।

१,७८८ वटा कोठा रहेको यस दरबारको ठाउँठाउँमा २२ क्यारेट सुन जोडिएको छ । यसमा २५७ वटा त बाथरुम मात्रै छ । सुल्तानको यो महल बेइजिंगको फोरबिडन सिटीपछिको विश्वकै दास्रो ठूलो दरबार हो । यसमा ११० कार अट्ने ग्यारेज, पोलोमा प्रयोग हुने २०० घोडाका लागि एयरकन्डिसन तबेला र पाँच वटा स्विमिङ पुल छन् ।sultan-boeng-zet

सुल्तानसँग ७ हजार महंगा कार, जसमा ६ सय वटा रोल्स रोयल्स, ३ सय वटा फरारी, १३४ वटा कोएनिगेग्स, ११ वटा म्याक्लेरेन, ६ पोर्शे र अन्य धेरै कम्पनीका कार छन् ।

उनीसँग आफ्नो नीजि जेट बोइंग ७४७–४००, जुन कुनै दरबारभन्दा कम छैन । सुन जडित यस जेटमा बस्ने कोठादेखि सुत्ने कोठा र आनन्दका सबै चिज उपलब्ध छन् ।सुल्तान हसनलको मुख्य सम्पतिको स्रोत तेल र प्राकृतिक ग्यास हो । nepaliheadlines

The post विश्कै धनी बादशाह : जोसँग छ १,७८८ वटा कोठाभएको सुनको महल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.