होसियार ! काठमाडौंमा बस्नेहरुका लागि आयो डरलाग्दो खबर, सात प्रतिशत घर मात्रै सुरक्षित

राजधानीका ७ प्रतिशत घरमात्रै सुरक्षित, आयो यस्तो खबर

२५ साउन, काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ । तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरु मात्रै भूकम्पप्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएको छ ।

सरकारले भूकम्पप्रतिरोधी प्रविधिबाट घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौं बिते पनि नागरिकहरुमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतना भने विकास हुन सकेको छैन ।

शहरी विकास मन्त्रालयको नेतृत्वमा जापान सरकारको सहयोगमा जाइकाले गरेको अध्ययनले राजधानीको ७ प्रतिशत घरमात्र भूकम्प प्रतिरोधी रहेको र बाँकी ९३ प्रतिशत भूकम्प प्रतिरोधी नभएको देखाएको छ । राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले पनि जोखिममा रहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ । तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरु मात्रै भूकम्पप्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएको छ ।

सरकारले भूकम्पप्रतिरोधी प्रविधिबाट घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौं बिते पनि नागरिकहरुमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतना भने विकास हुन सकेको छैन ।

शहरी विकास मन्त्रालयको नेतृत्वमा जापान सरकारको सहयोगमा जाइकाले गरेको अध्ययनले राजधानीको ७ प्रतिशत घरमात्र भूकम्प प्रतिरोधी रहेको र बाँकी ९३ प्रतिशत भूकम्प प्रतिरोधी नभएको देखाएको छ । राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले पनि जोखिममा रहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

The post होसियार ! काठमाडौंमा बस्नेहरुका लागि आयो डरलाग्दो खबर, सात प्रतिशत घर मात्रै सुरक्षित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.