बाबुले बलात्कार गरेको भन्दै छोरीले भन्दा आमाले नपत्याएपछि फेरी एक पटक बलात्कृत हुँदै भिडियो नै खिचिन् यि युवतीले

काठमाडौँ । आँफैले जन्म दिएकी छोरीलाई निरन्तर बलात्कार गर्दै आएका भारतका एक पिताको बद्नाम भएको छ । भारत झाँसीकी युवतीले आफ्ना पिताले ४ वर्षदेखि आँफुलाई निरन्तर बलात्कार गरेको र आँफुले यो कुरा आमालाई भन्दा आमाले नपत्याएपछि आमालाई प्रमाण देखाउनका लागी बाबुले बलात्कार गरेको प्रमाण देखाउन बाबुलाई संभोगका लागी सहजता बनाइदिइन् ।

जुन हर्कतको पिडित युवतीले योजनाबद्ध तरिकाले भिडियो नै खिचिन् । आँफु बलात्कृत भइरहँदा ति युवतीकी साथीले उक्त भिडियो लुकेर खिच्न सफल भएपछि बल्ल आमाले पत्याइन् ।

आँफुलाई बलात्कार गर्ने बाबुलाई आँफैले एकै पटकमा मार्न सक्ने भएपछि समाजले थाहा पाओस् भन्ने हेतुले आँफुले भिडियो प्रमाणका रुपमा तयार गरेको बताइन् । छोरीलाई बलात्कार गर्ने आफ्ना पतिलाई झुण्ड्याउनुपर्ने अभिब्यक्ति दिएकी छिन् । प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको छ ।etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.