तराईका विषालु सर्प पहाडमा : यसरी पुग्छन् सर्पहरु पहाडमा

इलाम – सर्पले डसेपछि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएका इलाम देउमाई नगरपालिका ४ का गंगाराईको उपचार गर्दागर्दै आइतबार बिहान ज्यान गयो ।

गर्मी ठाउँमा पाइने सर्पहरु पहाडमा पनि
उपचारका क्रममा आएका सबरामीको अनुसान्धानका क्रममा पहाडी क्षेत्रमा पनि तराइका जिल्लाहरुमा पाइने करेत जातका सर्प पाइएको जनाइएको खबर आजको गोरखापत्रमा छ ।

यस्ता तराई क्षेत्रमा पाइने करेत जातका सर्पलाई केन्द्रले हिमालय करेत भन्ने गरेको उपचारका क्रममा केन्द्र पुगेकाहरुको भनाइ छ ।

झापाका विभिन्न स्थानबाट ट्रकबाट ढुवानी गरी ल्याइने खानेपानीका पाइप, धानको बोरा, पराल आदिबाट गर्मी क्षेत्रमा पाइने गरेका विषालु सर्पहरु पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेको अनुमान जानकारहरुको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.