पत्रपत्रिकामा राखेर पानीपुरी ,चाट ,पकौडा, खादै हुनुछ , त्यस बाट हुन सक्छ घातक रोग

प्रायजसो हामी बाहिर जादा वा चाट पकौडाको पसलमा पत्रपत्रिकामा राखेर खानेकुरा खाने गर्छौ । साथै कतै बाहिर जादाँ केहि नसोची नसम्झी पत्रिकामा खाना राखेर लैजाने र पत्रपत्रिकामा नै खाने कुरा खाने गर्छौ , तर के तपाईलाई यसको साइडइफेक्टको बारेमा थाहा छ । वास्तवमा खाद्य सुरक्षा निकायले यस्तो गर्नेलाई सचेत गराएको छ । निकायले मानिसहरुलाई यसको लागि सावधान गरेको छ कि पत्रिकामा खाना प्याक गर्न वा पत्रिकामा खाना खानु स्वास्थ्य को लागि हानिकारक हुन सक्छ । एफ.एस.एस.ऐ.आई.ले बताएको छ की यस्तो गर्नाले मानिसको शरिरमा कैंसर जस्तो घातक रोग उत्पन्न गर्ने खालको कारक तत्व प्रवेश गर्दछ ।

चेतावनी प्राप्त भएको छ र यहि चेतावनीको साथ भारतिय खाद्यय सुरक्षा एवंम मावन प्राधिकारणले मानिसको स्वास्थ प्रति सचेत गराउदै पत्रिकामा खाने चीज नराख्ने सल्लाह दिएको छ । यसले बताएको छ कि खाना जति पनि स्वास्थ्यवर्धक र स्वस्छ बनेको होस तर जब यो पत्रिकाको सम्र्पकमा आउँछ तब यो हानिकारक हुन्छ । र हाम्रो स्वास्थलाई नोक्सान पु¥याउँछ ।

यस्तो किन हुन्छ ?
पत्रिका छाप्ने बेला प्रयोग हुने स्याहीमा धेरै प्रकारको खतरनाख ब्याक्टेरिया हुन्छ जसले हाम्रो शरिरमा एक्दमै नराम्रो असर गर्दछ । साथै प्रकाशन स्याहिमा पनि नोक्सानदायक कलर, पिगमेंट र परिरक्षक हुन्छ जुन हाम्रो शरिरमा खानाको साथै टासिएर भित्र जान्छ जुन कि एक्दमै हानिकारक प्रमाणित हुन सक्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.