महिलालाई चिकित्सत्कले मृत घोषित गरेको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन्…

एजेन्सी । दक्षिणी ब्राजिलकी एक महिलालाई चिकित्सत्कले मृत घोषित गरेको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । सिल्भा पेडिल्हाको ब्रेन नै डेथ भइसकेका कारण ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न सक्दैन भन्ने चिकित्सकको भनाईलाई गलत सावित गर्दै उनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् ।

सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरिरहेका बेला उनको गर्भमा ९ हप्ताको भ्रुण रहेको थियो ।

सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराएर १२३ दिनसम्म सिल्भा भेन्टिलेटरमै रहिन् । तर जब ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट एक छोरा र एक छोरी निकाले । जुन घटना विश्वमा विरलै मात्रै घट्ने गर्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.