भारतीय मिडियाले भन्यो– ८ लाखदेखि २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने अनमोल केसी ब्लकबस्टर हिरो

सुपरस्टार अनमोल केसीको भारतीय मिडियामा पनि चर्चा  हुन थालेको छ । अमर उजालाले केसीको समाचार प्रकाशित गर्दै केसीले ब्लकबस्टर हिरोको रुपमा चर्चा गरेको छ ।

केसी डेब्यु गरेको चार वर्षमा सुपरस्टार बनेर नेपाली चलचित्र क्षेत्रमा इतिहास बनेको सो मिडियाले उल्लेख गरेको छ । इन्टरनेटलाई आधारमा मान्दै अमर उजालाले केसीले ८ लाखदेखि २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको समाचारमा लेखेको छ ।

उनकै सबै चलचित्रहरु हिट भएका उसले भनेको छ । केसीले सुपरहिट भएपछि आफ्नो पारिश्रमिक डिमान्ड बढाएको सो मिडियाको दाबी छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.