बलिउड अभिनेत्री तापसी पन्नू अभिनेता ऋषि कपुरकी बुहारी’ बन्ने

एजेन्सी – बलिउड अभिनेत्री तापसी पन्नू अभिनेता ऋषि कपुरकी बुहारी’ बन्ने भएकी छन् । भारतिय मिडियाका अनुसार तापसी रील लाइफ’ मा ऋषि कपुरकी बुहारी बन्न लागेको बताइएको छ ।

उनले नक्सल र आतंकवादसँग सम्बन्धित फिल्ममा ऋषिकी बुहारीको भूमिका निभाउन लागेको बताइएको छ । यधपि फिल्मको नाम भने सार्वजनिक गरिएको छैन् ।

अभिनय देवको निर्देशनमा बन्न लागेको फिल्ममा तापसीले यसमा आफ्नो परिवारका लागि लडिरहेकी महिलाको भूमिका निभाउने बताइएको छ ।

ऋषीसाग तापसीको नाम चलचित्रमा जोडिएसँगै तापसीसँग रणबीरको पनि नाम जोडेर भारतीय मिडियाले विशेष स्थान दिएर समाचार छापिरहेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.