पुरानो खदान मा लुकाएर राखिएका थिए अरबौ रुपया , भेटिए एस्तो हालत मा

लुकाई छिपाई राखेको धनमालको खोज गर्ने भनेको आफैमा धेरै चाखलाग्दो विषय हो । यदि यसको खोजमा तपाईलाई सफलता मिल्यो भने यो एमदमै महत्वपुर्ण हुन जान्छ । तर के हुन्छ यदि तपाईलाई अरवौंको धनमाल मिल्छ तर त्यसको कुनै मुल्य हुदैन, कहिल्यै सोच्नु भएको छ ? यस्तै केहि भयो रुसको केहि एक्सप्लोररहरुको साथमा ।

पुराने खुदानमा यसरी राखिएका थिए नोटका बन्डलहरु ….

सैंट पीटर्सबर्गमा बस्ने केहि खोजकर्ताहरुले एउटा यस्तै अफवाह सुनेका थिए कि मास्कोबाट करिब एक सय एकसठ्ठि किलोमीटर टाढा केहि खुदानमा पुराना धनमाल खजाना लुकाईएर राखिएका छन । अफवाह अनुसार ग्क्क्च् को अन्त्यको समयमा केहि मानिसहरुले पुरानो खुदानमा , जहां कसैको पनि आवात जावत हुदैन त्यहा , ति मानिसहरुले करोडौं रुपैया लुकाएर राखेका छन । जुन आज पनि त्यहा राखिएको छ । यहि आधारलाई मानेर रूसमा बस्ने ऐंटन अलेक्सीवले केहि मानिसहरुको एउटा ग्रुप बनाएर खजानाको खोजमा निक्लीएका थिए ।

खोजअनुसन्धानको समयमा अचानक एउटा पुरानो खुदानबाट उनले एक बिलियन सोवियत रूबल पाउछन । जसको हालको मूल्य करीब एक अरब, १२ करोड भारतीय रुपैया हुन जान्छ । तर नोटको त्यो बन्डल टीमको लागि कागज बराबर भयो , किनकी सोवियत रूबल १९६१ को समयमा चल्ने गथ्र्यो तर १९९० पछि त्यहा रुसी रूबल चल्न थाल्यो । त्यसैले अहिले यो नोटको बन्डलको कुनै मूल्य छैन ।

टीम मेंबर्स खुशि पनि र दुखी पनि ।

खजानाको खोज गर्न गएका टिमका एक सदस्य ओल्गा बोगदानोवाले यो खोज पछि दिएको एक इंटरव्यूमा भनेका थिए कि, खुशी छु किनकी उनको टिमले खोज पश्चात खुदानबाट नोटको बन्डल निकाल्न सफल भएको थिए । तर यसैबिच दुखि पनि छु किनकी यो पैसा कुनै व्यक्तिको लागि ऐश्आरामको साधन हुन सक्थ्यो तर अहिले यो कसैको लागि कुनै कामको छैन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.