साउन १ गतेबाट सूर्यले आफ्नो घर बदल्दै, यी राशी हुनेलाई हुन्छ यस्तो खतरा

साउन १ गतेबाट सूर्यले आफ्नो घर बदल्दै, यी राशी हुनेलाई हुन्छ यस्तो खतरा

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार यो वर्षको साउन १ गतेदेखि सूर्यले आफ्नो राशि परिवर्तन गर्दै छ । सबै ग्रहभन्दा शक्तिशाली सूर्य १ भदौदेखि कर्कट राशिमा प्रवेश गर्ने छ । यसभन्दा अगाडि २७ साउन (शुक्रबार)देखि मंगल ग्रह पनि कर्कट राशिमा गएर बसेको छ ।

ज्योतिष गणनाका अनुसार यी दुईटै ग्रह एउटै राशिमा आएर बस्दा अन्य राशिका व्यक्तिलाई शुभ–अशुभको प्रभाव रहनेछ ।

मेष राशि
मेष राशि भएका व्यक्तिको हकमा सूर्य तपाईको चौथो भावमा गएर बस्ने छ । कर्कट राशिमा सूर्यको प्रवेशले जीवनसाथीलाई पनि कार्यक्षेत्रमा लाभ प्राप्त हुन संभावना हुन्छ । यद्यपि सूर्यको अधिक प्रभाव हुने भएकाले तपाईलाई कार्यक्षेत्रमा मानसिक तनाव भने हुने छ ।

वृष राशि
वृष राशि भएका व्यक्तिको हकमा सूर्य तपाईको राशिको तेस्रो भावमा प्रवेश गर्ने छ । सूर्यको आगमनले तपाईलाई नयाँ ऊर्जा दिने छ । साथै तपाईको कार्यक्षेत्रमा बदलाव आउन सक्छ । सायद तपाई नयाँ नोकरी खोज्न सफल हुन सक्नु हुन्छ ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिको हकमा सूर्य तपाईको राशिको दोस्रो भावमा प्रवेश हुने छ । जसकारण तपाईको स्वभावमा केही परिवर्तन आउने छ । तपाईमा आक्रोश बढ्न सक्छ, त्यसैले सधैं सतर्क रहनु होला ।

कर्कट राशि
सूर्य यही राशिमा प्रवेश गर्दै छ । जसकारण कर्कट राशि भएका व्यक्तिको स्वभावमा अहंकार बढ्न सक्छ । स्वभावमा आउने परिवर्तनले केही व्यक्तिसँगको सम्बन्ध विग्रिनसक्ने संभावना पनि हुन्छ । त्यसैले यो राशि भएका व्यक्तिले स्वयंमाथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

साभार श्रोत : नेपालीपत्र डटकम Nepali Patra

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.