सेक्सको लागि भोकै बस्न समेत तयार यी साउथ इंडियन नायिका, ४० दिनसम्म मनाउनेछिन् हनिमुन

साउथका सुपरस्टार नागार्जुनको हुनेवाला बुहारी समांथा रुथ प्रभुले हालै एक फेसन म्यागेजिनको लागि फोटोुसुट गराएकी छिन् । खासमा उनी फोटोसुट भन्दा पनि उनको सेक्ससम्बन्धी एक भनाईको कारणे चर्चामा छिन् । उनलाई एक अन्तर्वार्तामा सेक्स र खाना मध्ये एक रोज्नको लागि अनुरोध गरिएको थियो त्यसमा उनले सेक्सलाई रोजेकी थिईन् । उनले अन्तर्वार्ताको क्रमम भनिन्, ‘म सेक्सलाई रोज्छु । म सेक्सको लागि कुनै पनि दिन भोको रहन तयार छु ।’

नागार्जुनको छोरा नागा चैतन्य र समांथा यहि बर्ष अक्टोबरमा बिवाह गर्नेवाला छन् । उनीहरुले बिवाहपछि हनिमुनको लागि ४० दिनको समय छुट्याएका छन् । उसो त यो हनिमुन २ महिनाको पनि हुनसक्ने श्रोतले बताएको छ । समांथा र नागा दुबैलाई घुम्न मनपर्ने भएकोले उनीहरु घुमफिरको लागि पनि २ महिना देश बाहिरै बस्ने योजना रहेको छ । उनीहरुको हनिमुन बिशेषतः न्युयोर्कमा हुने एक भारतीय वेबसाईटले जनाएको छ ।

source :- karnalikhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.