वार्डरोव मालफक्सनको शिकारमा ‘प्रेमगीत २’ नायिका

चलचित्र ‘प्रेमगीत २’की नायिका अश्लेषा ठकुरीको नृत्य गर्दै गरेको एउटा तस्बिर अहिले फेसबुकमा भाइरल भैरहेको छ । सामाजिक संजालमा भाइरल भएको यो तस्बिर, नेपालगञ्जको हो ।

चलचित्र ‘प्रेमगीत २’को यूनिट अहिले फिल्म प्रचारका लागि देश दौडाहा छ । सोही क्रममा, आइतबार नेपालगञ्जमा कन्सर्ट आयोजना गरिएको थियो । स्टेजमा नाच्ने क्रममा अश्लेषाको एउटा तस्बिर उपस्थित केही संचारकर्मी र दर्शकको क्यामेरामा कैद भयो । जसमा उनी वार्डरोव मालफक्सनको शिकार भएकी छिन् ।

लामो वन पिस पहिरनमा स्टेजमा चढेकी अश्लेषाको नाच्ने क्रममा सो तस्बिर स्टेजको तलबाट खिचिएको थियो । ‘लो एङ्गल’बाट खिचिएको तस्बिरको बारेमा अश्लेषाले भनिन्-‘मैले जानी जानी वा प्रचारका लागि यस्तो गरेको होइनँ । लो एङ्गलबाट खिचिएकाले तस्बिर त्यस्तो आएको प्रष्ट छ ।’ उनले ‘प्रेमगीत २’को देश दौडाहामा दर्शकबाट पाएको मायाले आफू उत्साहित भएको बताइन् ।

नेपाली चलचित्रका नायिकाहरु बेला बेलामा वार्डरोव मालफक्सनको शिकार हुने गरेका छन् । onlinekhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.