पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७१औं जन्मदिन मनाएका छन्। उनले निर्मल निवासमा जन्मदिन मनाएका हुन्। उनलाई बधाई तथा शुभकामना दिन आउनेहरुको घुँइचो थियो।
सोही अवसरमा गायिका तथा राप्रपा नेपालकी केन्द्रिय सदस्य कोमल ओलीले पनि पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना तथा बधाई दिएकी छन्।
http://ift.tt/2uz1oOv

Post a Comment
Thanks.