विश्वकै अनौठो देश : जहाँको जनसंख्या छ जम्मा २९ जनाको, राष्ट्रपतिले नै पर्यटकलाई घुमाउन निस्किन्छन्

एजेन्सी । तपाईले राष्ट्रपति बिच सकडमा एक्लै हिँडेको कहिल्यै देख्नुभएको छ ? प्रसंग हो मोलोसिया नाक देशको । जहाँको जनसंख्या ३३ जना छ । जहाँ २९ जना ब्यक्ति र ४ वटा कुकुर गरेर कुल जनसंख्या ३४ जनाको रहेको छ । अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको डेलिमेलले उल्लेख गरेको छ ।

स्थापनाकालदेखि नै केभिन बघले आफूलाई तानाशाह घोषित गरे संचालन गरिरहेको यो देशका नागरिक नै ति राष्ट्रपतिका नातेदार नै छन् । स्वघोषित यो देशलाई अहिलेसम्म मान्यता भने दिइएको छैन । जुन देश २ घण्टामा नै घुमेर सकिन्छ । जहाँ पर्यटकहरुलाई घुमाउने काम नै राष्ट्रपतिले गर्दै आएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.