असार २०, स्तन क्यान्सर बाट ग्रसित दुर्गाका लागि हङ्कङबासी भगवान साबित भएका छन् ।उनी बिगत केही समयअघि देखि स्तनमा लागेको चोटको कारण स्तन क्यान्सर जस्तो ज्यानलेवा रोग संग जुधिरहेकि छिन। दुर्गाको श्रीमानले अर्कि बिहे गरेर उनलाई यस्तो कठिन अवस्थामा समेत वेवास्ता गरेको हुनाले उनको स्थिती निकै नाजुक रहेको छ।
पीडितको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुदा उहाँको सहयोर्गाथ हङ्कङ बाट जुनु राना र जय चाम्लिङको सहकार्यमा संकलित रकम नेपालका चर्चित गायीका मिना पुमा राई साथै मकन कान्छा ,धनु राई ,खरी जङ राई, शान्ता राई को उपस्थितमा पिडितलाई हस्तान्तरण गरिएको छ ।
http://ift.tt/2tvmnDz

Post a Comment
Thanks.