राष्ट्रपतिको कार्यालयमा भेटियो यौन उत्तेजना बढाउने भियग्रा

दक्षिण कोरिया । पदीय शक्तिको दुरुपयोग गरी बराम्बार विवादमा मुछिएर अदालतद्वारा पदमुक्त गरिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुईनको कार्यालयमा यौनबर्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएको छ ।

महिला राष्ट्रपतिको कार्यलयबाट चार सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिएपछि त्यसको व्यापक आलोचना भएको छ । राष्ट्रपतिको गाडीमार्फत यो औषधी कार्यलयमा ल्याइएको आशंका गरिएको छ ।

राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा उच्चस्थानमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा नआएको दावी गरेका छन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.