एयर एसियाको बिमानमा चरा ठोकिँदा यात्रुको रुवावासी

काठमाडौं, २‍‍‍‍० असार । एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ । अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको एयरमा चरा ठोक्किँदा अपातकालीन अवतरण गराइएको हो । बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराइएको हो ।

३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आएको थियो । बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको बताइएको छ । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.