अनुसन्धान भन्छ-’नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’

नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला ‘किड्नी’मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो
नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला ‘किड्नी’मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो ।

इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना ९जसमा मृगौलामा पथ्थरीको समस्या थियो० लाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो ।दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन ‘एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ’ प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखियो ।दई हप्तापछि पत्ता लाग्यो कि सेक्स ‘सम्भोग’ गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए ।

त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.