भोली असार ३० गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ का मुख्य कलाकार द्वय पल शाह तथा पुजा शर्माले राजधानीको चक्रपथ परिक्रमा गरेका छन्।
चलचित्रका मुख्य कलाकार रहेका पल तथा पुजा का साथै अन्य कलाकर्मीहरु राजधानीको धुलोको सामना गर्दै हात्ती गाडीमा चडेर दर्शकहरुलाई भेटेका हुन्।
करिब १० वटा गाडी तथा अन्य साधनहरुको साथमा उनीहरु व्यानर सहित चोकचोकमा पुगेर दर्शकहरुमाझ चलचित्रको प्रचारप्रसार गरेका थिए।
http://ift.tt/2ujnO8G

Post a Comment
Thanks.