अक्षय कुमारले किन गरे भैंसीसँग विहे ?

बलिउड अभिनेता अक्षय कुमार छुट्टै शैलीको अभिनयले चर्चित छन् । उनी एक वर्षमा मात्रै आधा दर्जन बढी फिल्ममा अभिनय गर्छन् । अहिले उनका प्राय सबै फिल्मले राम्रो कलेक्सन गरिरहेका छन् ।

अब उनको ‘ट्वाइलेट एक प्रेम कहानी’ रिलिज हुँदै छ । अहिले उनी यूरोपमा छुट्टि मनाउँदै छन् । तर फिल्मको ट्रेलरमै समावेश एक सीनले भने उनको यो फिल्म पनि चर्चित हुने आकलन गरिएको छ ।

फिल्ममा उनले भैंसीसँग विवाह गरेको देखिन्छ । फिल्ममा उनी केशवको भूमिकामा देखिने छन् । केशवको कुण्डलीमा दोश रहेको भन्दै उनको भैंसीसँग विवाह गरिन्छ ।

यो फिल्म ११ अगस्टमा रिलिज हुने छ । फिल्मलाई श्री नारायण सिंहले निर्देशन गरेका छन् । बलिउड अभिनेता अक्षय कुमार छुट्टै शैलीको अभिनयले चर्चित छन् । उनी एक वर्षमा मात्रै आधा दर्जन बढी फिल्ममा अभिनय गर्छन् । अहिले उनका प्राय सबै फिल्मले राम्रो कलेक्सन गरिरहेका छन् । अब उनको ‘ट्वाइलेट एक प्रेम कहानी’ रिलिज हुँदै छ । अहिले उनी यूरोपमा छुट्टि मनाउँदै छन् । तर फिल्मको ट्रेलरमै समावेश एक सीनले भने उनको यो फिल्म पनि चर्चित हुने आकलन गरिएको छ । फिल्ममा उनले भैंसीसँग विवाह गरेको देखिन्छ । फिल्ममा उनी केशवको भूमिकामा देखिने छन् । केशवको कुण्डलीमा दोश रहेको भन्दै उनको भैंसीसँग विवाह गरिन्छ । यो फिल्म ११ अगस्टमा रिलिज हुने छ । फिल्मलाई श्री नारायण सिंहले निर्देशन गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.