एजेन्सी- अभिनेता सैफअली खानकी छोरी पछिल्लो समय उनी मिडियासँग लुक्न मुख ढाकेर बाहिर निस्कन थालेकी छिन् ।भारतिय मिडियाका अनुसार सैफपुत्री सारा आफ्नो पहिलो फिल्मको लागि तयारीमा रहेकी हुनाले मुख ढाकेर हिडेको बताइएको छ ।
साराको पहिलो फिल्म केदारनाथको आगामी अगष्टदेखि सुटिङ सुरु हुने बताइएको छ । फिल्ममा उनकी आमा अमृता सिंह पनि छोरीसँगै रहने बताइन्छ । सारा सुशान्त सिंह राजपुतको अपोजिट रोलमा देखिनेछिन् ।
यही फिल्ममा आफ्नो लुक्सलाई लिएर सारा सिरियस भएको तथा रिलिज अगावै आफ्नो लुक्स बाहिर नआओस् भन्नका लागि मिडियासँग मुख छोपेर हिडेको बताइएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.