काठमाडौं- आज सुनको मूल्य तीन सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सयले घटेर ५४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै चादीको मूल्य तोलामा ७३५ रुपैयाँ कायम भएको महासंले जनएको छ ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.