यसपालीको रक्षाबन्धनको साइत अहिले सम्मकै उत्कृष्ठ ! यस्तो दुर्लभ को संयोग मिलेको जानकारी !

यसपालीको रक्षाबन्धनको साइत अहिले सम्मकै उत्कृष्ठ ! यस्तो दुर्लभ को संयोग मिलेको जानकारी !

यसपटक साउनमा ५ वटा सोमबार आइरहेको छ । जसलाई विशिष्ट संयोग मानिन्छ । ज्योतिषहरुका अनुसार यस वर्ष रक्षा बन्धनमा पनि एक दुर्लभ संयोग बन्नेछ ।

शुभ नक्षत्र र संयोगले सजिएको साउन १० जुलाई सोमबारका दिन सर्वार्थ सिद्धि योग, उत्तरा असार नक्षत्रबाट सुरु भएर ७ अगस्ट रक्षाबन्धनसम्म चल्नेछ । साउनको दोस्रो सोमबार १७ जुलाईमा, तेस्रो सोमबार २४ जुलाईमा, चौथो सोमबार ३१ जुलाई र पाँचौं सोमबार ७ अगस्टमा रहनेछ । यसमा तेस्रो सोमबार २४ जुलाइमा पुष्य नक्षत्र रहनेछ ।

यसकारण यसपटक भगवान निलकण्ठ आफ्ना भक्तमाथि साउन महिनामा असीम अनुकम्पा बर्साउने ज्योतिषहरुको भनाई छ । ज्योतिषाचार्य बताउँछन् कि सर्वार्थ सिद्धि योगका बेला धेरै शुभ हुन्छ । सर्वार्थ सिद्धि योग अर्थात आफैमा आफै सिद्ध । यस दिन गरिएको पूजा वा हवन-यज्ञको महत्व धेरै हुन्छ । यसपटक अन्तिम सोमबारका दिन रक्षा बन्धन रहनेछ । यस दिन चन्द्रग्रहण पनि रहनेछ | एजेन्सी/दैनिकनेपाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.