चीनले तिब्बतमा युद्धअभ्यास गरेपछि तर्सियो भारत

एजेन्सी- चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले सैन्य अभ्यास गरेको बताइएको छ ।

तर यता चिनले भने तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको बताएको छ ।

खबर अनुसार युद्धअभ्यास चीनका जनतालाई आश्वस्त पार्नका लागि गरिएको हो कि, उसकी सेना मुस्किल अबस्थाका लागि पनि तयार छ । पछिल्लो समय चिन रभारत बिच विवाद चलिरहेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.