‘टाइगर जिन्दा हे ’, टिकट मुल्य २५ सय…

काठमाडौं, ४ पुस । सलमान खान बलिउडका सुल्तान ‘टाइगर जिन्दा हे’बाट फेरि पर्दामा फर्किएका छन् । यो सिक्वेल यस वर्षको सबैभन्दा हिट सावित हुने विश्लेषकहरु बताउँछन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ ।

सलमान र कटरीना स्टारर ‘टाइगर जिन्दा हे’को एडभान्स बुकिङ सुरु भएको छ । फिल्म क्रििटक तरण आदर्शले ट्विटरमा लेखेका छन्, ‘टाइगर जिन्दा हे’को धमाका सुरु भएको छ । फिल्मको एडभान्स बुकिङ सुरु भएको छ ।’ नेपालमा पनि मंगलवारबाट फिल्मको एडभान्स बुकिङ ओपन भइसकेको छ ।

सलमानको फिल्म र ईदको सार्वजनिक विदा भएका कारण मल्टिप्लेक्सका मालिकहरुले टिकटको मूल्य ह्वात्तै बढाएका छन् । धेरै सिनेमाघरमा फिल्मको टिकट मूल्य १ हजारदेखि २५ सयसम्म छ । फिल्मको न्यूनतम टिकट मूल्य २ सय रहेको छ ।

अलि अब्बास जफार निर्देशित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म क था टाइगरको सिक्वेल हो । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।

The post ‘टाइगर जिन्दा हे ’, टिकट मुल्य २५ सय… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.