यी राशि हुनेलाई २०१८ मा यस्तो छ खतरा: शनि, ढैय्या र साढे सातको दशा

भगवान शनि अर्थात् कर्म फल दाताको नाम सुन्ने बित्तिकै मानवको हातखुट्टा मुटु काप्ने गर्दछ । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ भन्ने हाम्रो धार्मिक विश्वास रहेको छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्ने गर्दछ । तर साढे सातको प्रभाव सधै अशुभ मात्रै हुदैन । शनिको शुभ प्रभावले व्यक्तिलाई सफलता र उन्नति पनि मिल्ने गर्दछ । २०१८ मा शनिको यी राशिहरुमा साढे सात र बक्र दृस्टी रहनेछ ।

जब शनि ग्रह लगनबाट १२ औ राशिमा प्रवेश गर्छ तब उक्त राशिबाट विशेष रुपमा अघिल्लो २ राशिहरुमा घुम्दै आफ्नो समय चक्र पूरा गर्ने गर्दछ । शनिको चालको यो पूरा समय साढे सात वर्षसम्मको हुने गर्दछ । २०१८ मा वृश्चिक राशि भएकाहरु जुन अन्तिम चरणमा छन् शनिको साढे सात शुरू हुनेछ । साथै धनु र मकर राशि दोस्रो चरणमा हुनाले यसमा पनि साढे सात शुरू हुनेछ । यस प्रकार शनि आफ्नो राशिबाट चतुर्थ वा अष्टम राशिको जातक ढैय्याबाट प्रभावित हुनेछन् । २०१८ सालमा वृष र कन्या राशिहरु जातक ढैय्याबाट पिडित हुनेछन् ।

The post यी राशि हुनेलाई २०१८ मा यस्तो छ खतरा: शनि, ढैय्या र साढे सातको दशा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.