नायिका प्रियंका कार्की एकासी एकदमै सिकिस्त बिरामी

नेपालमा अहिले कि एकदमै चर्चित नायिका हुन् प्रियंका कार्की उनले अभिनय गरेका चलचित्र प्राय: हप्ता हप्ता मा रिलिज भईराखेको हुन्छ । त्यस्तै पौष २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

बिहिबार युट्युबबाट सार्वजनिक गरिएको शिर्ष गीतको भिडियोमा नायिका प्रियंका कार्कीलाई एकदमै सिकिस्त बिरामी परेको देखाईएको छ भने नायक आर्यन अधिकारी गाडीमा यात्रा गरिरहेका छन् युवराज चौलागाइँको स्वरमा तयार भएको गीतमा सुरज लामिछानेको शब्द रचना र बिकास चौधरीको संगीत रहेको छ । महाराज थापाको एरेन्जमा तयार भएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको ‘बटरफ्लाई’ लाई पुष्पाञ्जली अधिकारी, रामशरण राणा र भुपेन्द्र सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।कुमार महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा सरोज शाह, मन्दिल श्रेष्ठ सह–निर्माता र रमेश प्रजापति कार्यकारी निर्माताको रुपमा रहेका छन् । सुरेश बज्राचार्यको छायांकनमा तयार पारिएको चलचित्रको यसअघि दुईओटा गीत र ट्रेलर सार्वजनिक

The post नायिका प्रियंका कार्की एकासी एकदमै सिकिस्त बिरामी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.