संसारमा १ जनासँग मात्रै डराउँछन् डन दाउद इब्राहिम, यी हुन् रियल डन….

एजेन्सी। अण्डरवल्र्ड डन दाउद इब्राहिमको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नागिरीमा भएको थियो । उनका तीन छोराछोरी छन् । तीमध्ये २ छोरी र १ छोरा छन् । दाउदकी पत्नी जुबीना जरीनलाई महजबीं शेखको नामले पनि चिनिन्छ । जुबीनाको बारेमा मानिसहरुलाई त्यति जानकारी छैन । उनका फोटो पनि निकै कम देखिन्छन् ।

जुबिना मुम्बइको भिण्डी बजारकी हुन् । मुम्बइको यही क्षेत्रमा दाउदको बाल्यकाल बितेको थियो । दाउदका काका सलीम कश्मिरी आज पनि यही ठाउँमा बस्छन् । पूरै संसार दाउदको नामले डराउँछ तर यी डन पनि एक जनासँग डराउँछन् । दाउज आफ्नी पत्नी महजबींसँग निकै डराउँछन् । दाउदका बारेमा एउटा घटना निकै चर्चित छ । एक पटक उनी इश्लामाबादमा रहेको आफ्नो घरमा थिए । त्यहाँ उनी साथीहरुसँग पार्टी गरिरहेका थिए र त्यहाँ केही युवतीहरुलाई बोलाइएको थियो । पार्टी चल्दै गर्दा अचानक खबर आयो महजबीं इस्लामाबाद आउँदैछिन् । खबर पाउनासाथ दाउद निकै डराए । उनले युवतीहरुलाई तत्काल गाडिमा राखेर पठाइदिए । घरमा काम गर्ने घरेलु कामदारहरुलाई तत्कालै घर सफा गर्न निर्देशन दिइयो ताकि महजबींलाई यो कुरा थाहा नहोस् कि त्यहाँ पार्टी भइरहेको थियो ।

The post संसारमा १ जनासँग मात्रै डराउँछन् डन दाउद इब्राहिम, यी हुन् रियल डन…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.