फेरी पनि आयो ढुखको खबर यात्रुवाहक बस त्रिशुलिमा खस्दा छिरलिए सबहरु ( फोटोसहित ) !!!

नरेश रिजाल,

कास्की- पोखराबाट काठमांडू तर्फ आउदै गरेको बस त्रिसुली नदीमा पल्टिदा २२ जनाको घटना स्तलमै मृत्यु भएको छ ! त्रिसुली नदिमा अनियन्त्रित भएर ना २ ख ६१४८ नम्बरको यात्रु बाहक बस नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

र ७ जना भने घाईते भएका छन् ! र घाईतेलाई काठमाडौँ लईएको प्रहरि उपरीक्षक उतमराज सुबेदीले बताएका छन् ! दुर्घटनामा मृत्यु हुनेहरुको अजै पनि सनाख्त हुन सकेको छैन प्रहरीका आनुसार अजै पनि ३ जना बेपत्ता भएको पुस्टि गरेको छ ! घाईते ७ जना भने सामान्य रहेको बतए ! चालकको लापरबाहि ले बस नदि मा खसेको प्रहरी ले बताएको छ !

३ बेपत्ताको अजै पनि खोजकार्य जारी छ ! बस नदि मा पल्टीएको केहि समयमै चालक फरार भएका हुन ! स-चाकल पनि घईते छन् ! अजै पनि बसमा कति जना यात्रुथिए भनेर खुल्यको छैन ! स-चालक होस् मा आय पछी मात्र सबै बिवरण आउने प्रहरी उतमराज सुबेदीले बताएका छन् ! जाड खाएर चलाएको हुन सक्ने उतमराज सुबेदीले बताएका छन् ! चालकको खोज-तलास जारी छ ! र मृत्यु हुने ,मा बच्चा देखि बुडा सम्मका छन् ! र ३ बेपत्ता को पहिचान खुल्न सकेको छैन ! gafadikura बाट

The post फेरी पनि आयो ढुखको खबर यात्रुवाहक बस त्रिशुलिमा खस्दा छिरलिए सबहरु ( फोटोसहित ) !!! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.