कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकको आधारमा अभिनित्री प्रियंका कार्की पूर्वयुवराज्ञी हिमानी शाहलाई उछिन्दै पहिलो नम्बरमा पर्न सफल भएसँगै उनि वर्षकै सर्वाधिक आकर्षक महिला बनेकी छिन् । कान्तिपुर साप्ताहिकले वर्षको टप टेन सर्वाधिक आकर्षक नेपाली महिलाहरुको नामावली सार्वजनिक गरेको छ । जुन यसप्रकार रहेको छ:
२. हिमानी शाह (पूर्वयुवराज्ञी)
३. इन्दिरा जोशी (गायिका)
४. सृष्टि श्रेष्ठ (पुर्व मिस नेपाल)
५. नम्रता श्रेष्ठ (अभिनेत्री)
६. दीपाश्री निरौला (अभिनेत्री, हास्य कलाकार)
७. गौरिका सिंह (बाल खेलाडी)
८. सिपोरा गुरुङ (भलिबल खेलाडी)
९. केकी अधिकारी (अभिनेत्री)
१०. सम्राज्ञी राज्यलक्ष्मी शाह (अभिनेत्री)
The post वर्षको टप १० सर्वाधिक आकर्षक नेपाली महिलाहरु: ‘प्रियंका कार्की’ बनिन् न.१ ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.