रणबीर कपूर दिदी, जो अद्भुत सुन्दर भएपनि बलिउडको छायाँबाट टाढा छिन्

एजेन्सी, बलिउडमा ८० र ९० को दशकमा एक छत्र राज गरेका ऋषि कपुरकि छोरी हुन् रिद्धिमा कपूर । बलिउडको विशिष्ट परिवार मध्यको एक कपुर परिवारमा सन् १९८० मा जन्मिएकी उनि सानो उमेर देखिनै बलिउडमा खासै चासो नराख्ने गर्थिन । ऋषि कपूर र नीतू कपूरकि पहिलो सन्तानको रुपमा जन्मिएकी रिद्धिमा निकै सुन्दर रहेकी छन् ।

कपुर परिवारको अन्य सदस्यले जस्तै बलिउडमा नभई उनले आफ्नो भाग्य ज्वेलरी डिज़ाइनरमा अज्मायकि थिइन् । ज्वेलरी डिज़ाइनरमा आफुलाई सफल उद्यमीको रुपमा उभ्याउन सफल उनले २५ जनवरी २००६ मा आफ्नो पुरानो मित्र तथा चर्चित बिजनेसम्यान भरत साहनीसँग विवाह गरेकी थिइन् । अक्सर आफ्नी ठुलो बाबाकि छोरी करिना र करिश्मासँगको विवादमा आउने उनि ज्वेलरी डिज़ाइनर क्यूनको रुपमा बलिउडमा चर्चित रहेकी छन् ।

The post रणबीर कपूर दिदी, जो अद्भुत सुन्दर भएपनि बलिउडको छायाँबाट टाढा छिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.