दोलखा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ अहिलेसम्मकै सबैभन्दा बढी मतान्तरण राख्दै विजयी हुनुभएको छ ।
उहाँले ३०१५३ मतान्तरणमा विजयी हुनुभयो । गुरुङले ५५,९५४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी कांग्रेसका रुद्र खडकाले २५,८०१ मत प्राप्त गर्नुभयो ।
The post गुरुङको ऐतिहासिक जीत, काँग्रेसका उमेद्वारलाई ३० हजार बढी मतले पराजित appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.