मंसिर २३, २०७४मध्यअफ्रिकी मुलुक कङ्गोको किभू प्रान्तमा भएको बम आक्रमणमा परि संयुक्त राष्ट्रसंघीय शान्ति सुरक्षा मिसनमा खटिएका १४ जनासहित १९ जनाको मृत्यु भएको । तीमध्ये ५ जना कंगोका सैनिक रहेका छन् । ५३ जना घाईते भएका छन् । कङ्गोको विद्रोही समुह एलाईड आम्र्ड फोर्सले बेनी क्षेत्रस्थित शान्ति मिसन रहेको शिविरमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
The post दुख्द खबर: १४ सैनिक मारिए् , ५३ जना घाईते… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.