Chhakka Panja 2 रिलिज नहुदै माग्ने र दिपाको झगडा रियल फाइट परे पछी हेर्नुहोस भिडियो सहित

असोज ११ गते बाट अल नेपाल रिलिज हुने चलचित्र छक्का पञ्जा २ को अहिले चर्चा निकै छ । यसैबिचमा बुटवलमा भएको कार्यक्रममा भने माग्ने बुढा र दिपाश्री निरौलाबिच घम्साघम्सी भएको छ । नेपाल आईडल पछि नेपाल खाईडल सञ्चालन गर्नेबारे कुरा नमिले पछि यो घटना भएको हो । माग्ने नेपाल आईडल उफफ नेपाल खाईडलमा भाग लिन जादा यसरी दिपाश्री र माग्ने बिच लात हानाहान भएको हो । जुन अन्तिम तिर रहेको छ । बाकी हेरौ यो रमाईलो भिडियोमा ।

The post Chhakka Panja 2 रिलिज नहुदै माग्ने र दिपाको झगडा रियल फाइट परे पछी हेर्नुहोस भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.