अक्षयकुमार बने गर्भवती, एकसाथ ६ बच्चा जन्माउदै…

सामाजिक संजाल टुइटर मा सक्रिय अक्षय कुमार पछिल्लो केहि समयबाट केहि अनौठा टुइट गरिरहेका छन्। अक्षय कुमारका फ्यानका लागि अर्को खुशी अनि अच्चमित हुने खबर बाहिरिएको छ।

अक्षय कुमार गर्भवित भएका छन् र उनले एकसाथ ६ सन्तालाई जन्म दिने तयारीमा रहेका छन्। तर अक्षय कसरि गर्भवती बने यो कुराले भने तपाईलाई अच्चमित बनाएको हुनसक्छ। तर उनि रियल लाईफमा नभएर एक टेलिभिजन रियालिटी शोका लागि गर्भवती बनेका हुन्। ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मार्फत टेलिभिजन रियालिटी शो मार्फत उनि टेलिभिजनमा पुनरागमन गर्दैछन्। अक्षयले नै संचालन गर्ने शो स्टार प्लस बाट प्रसारण हुदैछ। सार्वजनिक प्रोमोमा अक्षयलाई गर्भ बोकेको देखाईएको छ। शो को अडिसन सुरु भएको छ।

The post अक्षयकुमार बने गर्भवती, एकसाथ ६ बच्चा जन्माउदै… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.