अधिकांश पुरुषहरु आफु भन्दा बढि उमेरका महिलाहरु प्रति आकर्षित हुने गरेको एक अध्ययनबाट पत्ता लागेको छ । एक अनुसन्धानमा आफु भन्दा बढि उमेरका महिलाहरुसँगको सम्बन्धबाट बढि सन्तुष्टि प्राप्त गर्ने भएकाले पुरुषहरुले यस्तो चाहेको उल्लेख छ ।
अनुसन्धानका अनुसार १०० मा ६८ प्रतिशत पुरुष आफु भन्दा बढी उमेरका महिलासँग सम्बन्ध राख्न आकर्षित हुने गरेका छन । बढि उमेरका महिला संगको सम्बन्धबाट मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गर्ने गरेको समेत रिपोर्टमा उल्लेख छ । बढी उमेरका महिला सम्बन्धका लागि जिम्मेदार भई पुरुषको मानसिक र शारीरिक सन्तुलन लाई ज्यादा ध्यान दिने गर्दछन ।
The post पत्ता लागेयो आफूभन्दा बढी उमेरका महिलासँग पुरुष आकर्षित हुने यस्तो रहिछ कारण .. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.