इटहरी सिनेमामा ए मेरो हजुर २ हेर्न गएका सबै दर्शक एक्कासी उठे…आखिर किन ???

इटहरी । सुनसरीको इटहरीमा रहेको आई सिनेमा शनिवार फिल्म हेर्न बसेका सबै दर्सक एक साथ उठे । फिल्म हलमा सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको ए मेरो हजुर २ चलिरहेको थियो ।

टाढाटाढा देखि नेपाली चलचित्रका पारखी दर्सकहरु फिल्म हेर्न आएका थिए । फिल्म सुरु हुन केही समय बाँकी रहेको समयमा श्याम पोखरेल उठे उनी उठेपछि हलका सबै दर्सक उठे ।

सलोन बस्नेत, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय हेर्न आतुर रहेका दर्सकहरु अन्य कारणले नभएर राष्ट्यि गित बज्न थालेपछि उठेका हुन । पोखरेल राष्ट्रिय गितको सम्मानमा उठेका थिए भने अन्य दर्सकहरु प्नि राष्ट्यि गानको सम्मान स्वरुप उठेका थिए ।

पछिल्ला केही वर्ष यता देखि राष्ट्रि भावमा सर्वसाधारणहरुको झुकाव बढ्न थालेपछि राष्ट्यि गित बज्न थालेपछि उठ्ने चलन बढ्न थालेको छ ।

फिल्म हेर्न हलमा बसेका दर्सक हुन यात अन्य कार्यक्रममै किन नहोस उपस्थित सर्वसाधारण केटाकेटी देखि जेष्ठनागरिकहरु समेत राष्ट्यिगानामा श्रद्धा प्रकट गर्न उठ्ने गरेका छन ।

धेरै जसो चलचित्र हलहरुमा पनि फिल्म सुरु हुन भन्दा अघि राष्ट्यिगाना बजाउने गरिन्छ । पछिल्लो समयमा राष्ट्रिय गाना बजि रहदा उपस्थित सर्वसाधारणहरु समेत स्वर थप्ने परम्परा समेत विकास हुदै आएको छ । पुर्बेलीन्युजको सहयोगमा

The post इटहरी सिनेमामा ए मेरो हजुर २ हेर्न गएका सबै दर्शक एक्कासी उठे…आखिर किन ??? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.