काठमाडौं। एपी वान टेलिभिजन बाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का प्रतिस्पर्धी प्रताप दासले म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् ।आइडलको ‘टप थ्री’ मा पुगेका दासले आफ्नो कला र गलाले सबैलाई लठ्ठ बनाउँदै आएका छन् । २०१६ मा खेलेको एक म्यूजिक भिडियोमा उनले उत्कृष्ट अभिनय गरेका छन् ।
नविन खड्काको शव्द, संगीत र स्वरमा रहेको ‘आइदेउ न’ बोलको गीतमा अभिनय गरेका छन् । उक्त गीतमा सविना र मिनाक्षीको साथमा अभिनय गरेका हुन् । सुमधुर स्वरका धनी दास २०१५ मा नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाली तारा’ मा टप १० मा समेत परेको व्यक्ति हुन् । अहिले उनी बुद्ध लामा र निशान भट्टराईसँग आइडलको ‘टप थ्री’ मा पुगेका हुन् । आइडलको ग्राण्ड फिनाले असोज ६ गते कतारको दोहामा हुनेछ । हेर्नुहोस भिडियो..
The post नेपाल आइडलका प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.