विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु

विश्वको बढ्दो एयर ट्राफिकको कारण एयरपोर्टमा पाइलटको लागि प्लेन टेकअफ र ल्याडिङ्ग गर्नु जोखिम पुर्णबन्दै छ। यहाँ विश्का सबैभन्दा व्यस्त एयर ट्राफिकका तस्बिरहरु छन्, जहाँ पाइटलको सानो गल्तिले पनि नतिजा कस्तो भयानक निस्कन्छ अनुमान लगाउन सकिन्छ।

लस एन्जल्सका फोटोग्राफर माइक केलीले दुई वर्षको मेहनत पश्चात आफनो फोटो सिरिज ‘Airportraits’प्रकासित गरेका छन्। विमानस्थलबाट उडेका र ल्याण्डिङ गर्न लागेका विमानहरुको एकै ठाउँबाट फरक फरक तस्बिर खिचि फोटोसप गरि एक साथ एकै तस्बिरमा देखाउने प्रयास गरिएको छ।air-traffic-65588910

यो तस्बिर लस एन्जल्स स्थिति अन्तर्राष्ट्रिय एयरपोर्ट आर वन Lax 24l को तस्बिर हो। तस्बिर बेलुकी ५-६ बजेको बिचमा रहने एयर ट्राफिकको हो।

air-traffic-73998210

दुबई इन्टरनेशनल एयरपोर्टबाट अन्य देशको लागि उडेका विमान

air-traffic-8778610

लण्डन हिथ्रो पनि विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट मध्येको एक हो। यो तस्बिर पनि बेलुकी पख लिइएको हो।

air-traffic-93514410

यो तस्बिर लस एन्जल्स एयरपोर्ट (LAX) को दक्षिणी रनवेबाट उडान भरेका विमानहरुको हो।

air-traffic-112518610

स्विटजरल्याण्सको ज्युरिक इन्टरनेशनल एयरपोर्टबाट फरक फरक दिशामा उडान भरेका विमान

air-traffic-122150710

लन्डम हीथ्रो 27l (टर्मिनल 5):हिथ्रो एयरपोर्टमा सफा मौसमको प्रतिक्षामा तीन पटक गएपछि फोटोग्राफरले खिचेका तस्बिर

air-traffic-133629410

हल्याण्डको एम्स्टरड्याम चिफोल अन्तर्राष्ट्रिय एयरपोर्टको एनवे १८ बाट उडान भरेका विमान

air-traffic-154670410

दुबई को अन्तर्राष्ट्रिय एयरपोर्टको रनवे ३० बाट उडेका विमान

air-traffic-163786410

जर्मनीको अन्तर्राष्ट्रिय एयरपोर्टमा जुलाई २०१५ मा खिचिएका तस्बिर

The post विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु appeared first on Taja nepali news.

http://ift.tt/2xiIekQ
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.