काठमाडौं,२४ भदौ । काठमाडौंको तिनकुने स्थित वाग्मती नदिमा आज बिहानै एक शब फेला परेको छ । उक्त शब महिलाको भएको आसंका गरिएको छ । शब वाग्मती नदिको बिचमै भएकाले महिला हो या पुरुष पहिचान हुन सकेको छैन् । स्थानियहरुको खबर पछि प्रहरी टोली शब निकाल्ने कार्यमा जुटेको छ ।
गएको एक महिनामा तिनकुने स्थित वाग्मती नदिबाट तिन शब फेला परिसकेकाछन् । यस अघिका दुई शब पुरुष थिए । प्रहरीद्धारा शव खोलाबाट बाहिर निकालिएको छ । कम्मरबाट तलमात्र कपडा भएकोले सबैले महिलाको शव अनुमान गरेता पनि वास्तवमा ३२ देखी ३५ वर्ष विचको पुरुषको सव फेला परेको हो ।न्यूज अभियानबाट
The post वाग्मती नदिमा महिला शब फेला, हालसम्म ३ वटा शव फेला appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.