खुल्यो प्रतापको गर्लफ्रेण्डको रहस्य, मागिन् लगनखेलमा खुलेरै प्रतापलाई भोट (भिडियोसहित)

काठमाण्डौ २७ भाद्र । “प्रताप दासको मलाई सबै कुरा मन पर्छ । मान्नुस् म प्रतापको हाईएस्ट गर्लफ्रेण्ड हुँ । उहाँले मलाई चिन्नु पनि हुन्न तर मैले उहाँलाई साँच्चिकै प्रेम गर्छु । यदि प्रतापको सामु फेरी नजिक हुने मौका मिल्यो भने म आफ्नो मनको कुरा उहाँलाई भनि दिन्छु । आई रियली डु लभ प्रताप, एण्ड प्रताप ईज माई लाईफ हीरो ।” बिराटनगरकी आँचल बस्नेतको भनाई हो यो ।

आँचल आफुलाई प्रताप दासको सबै भन्दा ठुलो फ्यान भन्न रुचाउँछिन् । फ्यान मात्र हैन उनी आफुलाई प्रताप दासको गर्लफ्रेण्ड भन्न मन पराएको बताउँछिन् । “माया एकतर्फि होस् या दुईतर्फि माया त माया हो नी । मेरो माया एकतर्फि भए त के भयो मेरो प्रेम हो प्रताप ।” आँचल मुस्कुराउँदै भन्छिन् । भिडियो तल हेर्नुहोस

The post खुल्यो प्रतापको गर्लफ्रेण्डको रहस्य, मागिन् लगनखेलमा खुलेरै प्रतापलाई भोट (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.